लङमन्ट हिमालयज् लायन्समा पुःन जोशन

कोलोराडोमा सकृय लङमन्ट हिमालयज लायन्सको अध्यक्षमा पुःन जोशन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न निर्वाचनमा संस्थापक अध्यक्ष श्रेष्ठ लगायत सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । हालै सम्पन्न संस्थाले आयोजना गरेको नयां कार्यसमितीका पदाधिकारीहरुको परिचयात्मक कार्यक्रम उक्त जानाकारी गराईएको हो । यसरी निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुमा अध्यक्ष जोशन श्रेष्ठ , उपाध्यक्ष अन्जु … Continue reading लङमन्ट हिमालयज् लायन्समा पुःन जोशन